NEWS
"महिनावारीमैत्री समाजका लागि सहकार्य" भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस
बेसीशहर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा "महिनावारीमैत्री समाजका लागि सहकार्य" भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस मनाइयो। दिवसको अवसरमा बेसीशहर-१ स्थित जनकल्याण मा.वि. र बेसीशहर-६ स्थित गंगा मिलन मा.वि.मा विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। सचेतना नै परिवर्तनको पहिलो पाइला हो!