समाचार
प्रजनन् स्वास्थ्य रुग्णताको एकिकृत स्कृनिङ शिविर संचालन
बेसीशहर नगरपालिका स्वास्थ्य शाखाद्वारा आ.व. २०८२/२०८३ को वार्षिक स्वीकृत कार्यक्रम "प्रजनन् रुग्णता स्वास्थ्य सेवा" अन्तर्गत संचालन गरीएको एकीकृत स्क्रिनिङ शिविर सफलतापूर्वक सम्पन्न। वडा नं. १,२,३,४,५ र ११ मा आयोजित शिविरबाट १७५ जना महिलाहरू लाभान्वित भए। समयमै जाँच, परामर्श र उपचारमार्फत महिला स्वास्थ्य प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध।