FAQs Complain Problems

समाचार

Pages

सूचना सूचना सूचना

बेसीशहर नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आयोजना तथा लमजुङ पुनर्लाभ परियोजना र सशस्त्र प्रहरीको सहयोगमा हुने आगलागि कृत्रिम घटना अभ्यास कार्यक्रममा मिति २०८० बैशाख ३० गते विहान ८:०० बजे फूलबारी मंच बेसीशहर-८ मा उपस्थितिको लागि अनुरोध छ ।