FAQs Complain Problems

समाचार

मनास्लु हिमश्रंखला

Read More

Pages

जनप्रतिनिधि

गुमान सिंह अर्याल
नगर प्रमुख
9856046510
पद्मा गुरुङ
उप– प्रमुख
9856046511
हिरालाल विश्वकर्मा
प्रवक्ता
9856037460

कर्मचारी

९८५६००९१११
besishaharmuncao@gmail.com
९८५६०७०८३३
ifobesishaharmun@gmail.com

हाम्रा सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा १०० / अंग्रेजीमा ५०० (अपांग, विपन्न , वृद्ध वृद्धलाई निशुल्क )
आवश्यक कागजातहरुः-
  • संवन्धित व्यक्तिको निवेदन र सो संग संवन्धित प्रमाण कागज
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निबेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबुको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो ५ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमावा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ताप्रमाण)
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  •  निवेदकको बाबु /आमाको  नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ४०० / प्रति रोपनी २० रु. थप्ने
आवश्यक कागजातहरुः-
  • संवन्धित हकदारको निवेदन 
  • मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
  • जग्गाधनी दर्ता प्रमाणपुर्जा 
  • चालू वर्षमा वुझाएको मालपोत रसिद
  • हकदारको ना.प्र प .को फोटोकपि
  • नाता प्रमाणित
  • मुचुल्का गर्नु परेको हकमा मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा २५० , अंग्रेजीमा ५००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन 
  • नाता सम्वन्ध खुल्ने प्रमाण कागज 
  • गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा   )
  • नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
  • नागरिकता प्रमाणपत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-
  • सूचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-
  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

Pages

जानकारी